SHARE
ओएसनेपाल · शुक्रबार​ ७ कात्िक २०८२ ०३:२६ PM · 1 मिनेट पढाइ

मतदाता नामावली दर्ता गर्न/गराउन महामन्त्रीद्वयको परिपत्र

काठमाडौँ, ७ कात्तिक : नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गर्नुभएको छ ।