SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ७ कात्िक २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

झापा महिला गोल्डकपको तयारी अन्तिम चरणमा

बिर्तामोड (हाम्रो खेलकुद)- झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद