SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ७ कात्िक २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

नेपाल र इरान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्नेछ। भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो। नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गर्दैछन्। त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३-० ले हराएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद