SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ७ कात्िक २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

नेपाल र इरानको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद)- त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल र इरानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। रेखा पौडेल र कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले समान १ मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन। रेखाले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो भने पहिलो हाफको अन्त्यतिर साम्बा को प्रहारले पोष्टको दिशा लिन सकेन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद