इरानसँग नेपाल पराजित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ। भारतको सिलोङमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको सुरुवात मै नेपाल सम्हालिन सकेन । ८ मिनेट भित्र नेपालले ३ गोलको सामना गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
