SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ७ कात्िक २०८२ ०३:४७ PM · 1 मिनेट पढाइ

काभा कपमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। आज हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो।‌ प्रतियोगितामा पहिलो खेल जित्ने क्रममा नेपाल २५-२१,२५-२३, २५-१८ ले विजयी भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद