अन्तरिक्षमा डाटा सेन्टर राख्न स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने उद्देश्यले १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ।