SHARE
कर्पोरेट समाचार · मङगलबार ९ बैशाख २०८२ ०४:२० PM · 1 मिनेट पढाइ

निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ चेकपोइन्टमा सुरू

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको विश्वव्यापी सर्भिस अभियान ‘ह्याप्पि विद निसान’ लाई निरन्तरता दिँदै ३ दिने ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार