SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ७ कात्िक २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी भएको । यहाँका स्याउ कृषकहरुले स्याउ बिक्री गरेर १ करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक,हिमाली,जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठुला शहर काठमाडौं,नेपालगन्ज,सुर्खेत,धनगढीमा भेटाउन सकिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार