नेपाल निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरणमा प्रयत्नशील छ : अध्यक्ष दाहाल
काठमाडौँ, ६ कात्तिक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: ओएसनेपाल
