चिनियाँ रोबोट्याक्सी कम्पनी पोनी डट एआईले युरोप विस्तार गर्न स्टेलान्टिससँग काम गर्ने
चिनियाँ रोबोट्याक्सी कम्पनी पोनी डट एआईले गत शुक्रबार युरोपमा सेल्फ-ड्राइभिङ ट्याक्सीहरूको परीक्षणको लागि स्टेलान्टिससँग काम गरिरहेको घोषणा गर्यो।
