आईफोन १७ प्रोको रङ्ग परिवर्तन भइरहेको प्रयोगकर्ताहरुको गुनासो
गत महिना लन्च भएको आईफोन १७ प्रो लाइनमा एउटा नयाँ समस्या देखा परेको छ। आईफोन १७ प्रोको केही प्रयोगकताहरूले अप्रत्याशित रङ्ग परिवर्तन हुने समस्याहरूको बारेमा रिपोर्ट गरिरहेका छन्।
