फ्लाइङ कारहरूको पहिलो रेस आयोजना
हालै टेक्सासको अप डट समिटमा साइन्स फिक्सनका चलचित्र जस्तो देखिने “फरमुला वान अफ द स्काई” नामक पहिलो फ्लाइङ कार दौड आयोजना गरिएको छ।