आईफोन १८ प्रोले मुख्य क्यामराहरूमा भेरिएबल एपर्चर फिचर गर्ने
आईफोनहरू अस्तित्वमा रहेदेखि नै तिनीहरूका क्यामराहरूले सधैँ फिक्स्ड एपर्चर लेन्सहरू प्रयोग गरेका छन् भने एन्ड्रोइड प्रतिस्पर्धीहरूले धेरै वर्षदेखि आफ्ना फ्ल्यागशिपहरूमा भेरिएबल एपर्चर सलुसनहरू लागू गरेका छन्।
