SHARE
टेक्नोलोजी खबर · बिहीबार ६ कात्िक २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

२०२७ सम्म साढे १२ अर्ब डलर जोगाउने गरी अटोमेशनमार्फत् ५ लाख कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले आगामी वर्षहरूमा आधा मिलियनभन्दा बढी अमेरिकी कामदार भर्ती गर्न नपर्ने स्वचालित अर्थात् अटोमेशन योजनामा भर पर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर