SHARE
हाम्रो खेलकुद · बुधबार ५ कात्िक २०८२ ०६:१६ AM · 1 मिनेट पढाइ

माल्दिभ्समा कामनाको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्टले माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन कायम राखेकी छिन्। कामना माल्दिभ्सकै नैफारु चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै विजयी सुरुवात गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद