SHARE
हाम्रो खेलकुद · बुधबार ५ कात्िक २०८२ ०९:२४ PM · 1 मिनेट पढाइ

रियल म्याड्रिडको जित

एजेन्सी – च्याम्पियन्स लिगमा रियल म्याड्रिडले युभेन्टसलाई १–० ले हराएको छ। खेलमा पूर्ण नियन्त्रण बनाएपनि रियलले गोलका लागि संघर्ष गर्नुपर्यो। पहिलो हाफमा धेरै अवसर पाए पनि रियलले गोल गर्न सकेन। ५७ औं मिनेटमा जुड बेलिङह्यामले भिनिसियस जुनियरको प्रहारबाट आएको रिबाउन्डमा गोल गर्दै जित निश्चित गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद