SHARE
हाम्रो खेलकुद · बिहीबार ६ कात्िक २०८२ ०२:३८ AM · 1 मिनेट पढाइ

एनपिएलको लागि कर्णाली याक्सको नयाँ जर्सी

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लीले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् । कर्णाली याक्सको जर्सीमा आकाशे र पहेँलो रंग समावेश गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद