SHARE
हाम्रो खेलकुद · बिहीबार ६ कात्िक २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

इंग्ल्यान्डलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको तेस्रो टि ट्वान्टी क्रिकेट खेल वर्षाको कारण रद्द भएको छ। खेल रद्द भएपछि इंग्ल्यान्डले सिरिज १-० ले जित्यो। खेलमा जम्मा ३.४ ओभर मात्रै खेल्न सम्भव भयो। त्यसबेला न्युजिल्यान्डले ३८ रनमा एक विकेट गुमाएको थियो। खराब मौसमका कारण न्युजिल्यान्डका धेरै क्षेत्रमा बिजुली र यातायात प्रभावित भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद