अस्ट्रेलियासँग भारतको अर्को हार
एजेन्सी – अस्ट्रेलियाले भारतलाई दोस्रो ओडिआईमा २ विकेटले हराउँदै ३ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ। २ सय ६५ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाका म्याथ्यु सर्टले ७४ रनको उत्कृष्ट इनिङ खेले । कुपर कोन्नोली ६१ रनमा अविजित रहे। अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमउँदै खेल जित्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
