SHARE
कर्पोरेट समाचार · बिहीबार ६ कात्िक २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

महेन्द्रनगर । मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ । बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो । मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार