SHARE
टेक्नोलोजी खबर · सोमबार ३ कात्िक २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

एनभिडियाद्वारा अमेरिकामा निर्मित पहिलो ब्ल्याकवेल चिप वेफर सार्वजनिक

एनभिडियाले अमेरिकामा निर्मित पहिलो ब्ल्याकवेल चिप वेफर सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार टिएसएमसीको फिनिक्सस्थित सेमिकन्डक्टर उत्पादन केन्द्रमा बनेको उक्त वेफर प्रस्तुत गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर