नहेरिएको मेसेजमा मासिक सीमा तोक्ने सुविधा परीक्षण गर्दै व्हाट्सएप
व्हाट्सएपले परीक्षण गर्न लागेको नयाँ सुविधा अन्तर्गत सन्देश पठाउने सीमामा मासिक प्रतिबन्ध लगाउने तयारी गरेको छ। इन्ग्याजेटका अनुसार यो सुविधा स्प्याम रोक्नका लागि ल्याइएको हो।
