SHARE
टेक्नोलोजी खबर · सोमबार ३ कात्िक २०८२ ०३:४९ PM · 1 मिनेट पढाइ

काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धन गर्ने अपेक्षा लिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर