SHARE
टेक्नोलोजी खबर · मङगलबार ४ कात्िक २०८२ ०४:०२ AM · 1 मिनेट पढाइ

यूट्युबरहरू आम्दानीका लागि विज्ञापनमा मात्र निर्भर नरहने, आय स्रोतमा यसरी हुँदैछ विविधीकरण

यूट्युबरहरू अब विज्ञापन आम्दानीमा मात्र निर्भर रहँदैनन्, उनीहरूले आयका स्रोतहरू विविधीकरण गर्न थालेका छन्। विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म यूट्युबले सिर्जनशील व्यक्तिहरूका लागि ठूलो अवसर प्रदान गर्दै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर