ह्वाइटहाउसको ब्लुस्काई एकाउन्ट करिब ९१ हजार प्रयोगकर्ताले ब्लक गरे: रिपोर्ट
ट्रम्प प्रशासनले आफ्नो डेमोक्र्याट प्रतिद्वन्द्वीमाथि सामाजिक सञ्जालमार्फत् आक्रमण गर्ने अभियानलाई एक अनपेक्षित प्लेटफर्म ‘ब्लुस्काई’सम्म विस्तार गरेको छ।
