SHARE
हाम्रो खेलकुद · आइबार​ २ कात्िक २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

सदभाव र राहुलले एसिया-प्यासिफिक एमेच्योर गल्फ खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले दुबईस्थित इमिरेट्स गल्फ क्लबमा हुने एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्दैछन्। अक्टोबर २३ देखि २६ सम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज बिदाइ गरे। अमेरिकामा उच्च अध्ययनसँगै एनसिएए डिभिजन वान खेलिरहेका सदभाव सिधै दुबई जानेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद