शरदको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्सेस खेल्ने
काठमाडौं (हाम्रो खेलकुद)- सिनियर खेलाडी शरद भेषावकरले हङकङ क्रिकेट सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्ने भएको छ। नेपाल क्रिकेट संघ ( क्यान) ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
