SHARE
हाम्रो खेलकुद · आइबार​ २ कात्िक २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

अस्ट्रेलियासँग भारत पराजित

एजेन्सी – अष्ट्रेलियाले पर्थमा वर्षाका कारण छोट्याइएको पहिलो ओडिआईमा भारतलाई डार्क बर्थ लुइसमा  ७  विकेटले हराएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए । वर्षाका कारण खेल प्रति टोली २६ ओभरमा  गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद