SHARE
हाम्रो खेलकुद · आइबार​ २ कात्िक २०८२ ०५:५२ PM · 1 मिनेट पढाइ

म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतवार ठूलो सफलता प्राप्त गरेको छ । युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ। युनाइटेडले सन् २०१६ जनवरीपछि पहिलोपटक एनफिल्डमा जित दर्ता गरेको हो । लिभरपुलले लगातार ३ प्रिमियर लिग खेलमा पराजय व्यहोरेको छ । लिभरपुलले ४ सय दिनपछि पहिलोपटक घरेलु मैदानमा पराजय भोगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद