SHARE
हाम्रो खेलकुद · सोमबार ३ कात्िक २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

इंग्ल्याण्डसँग न्युजिल्याण्ड पराजित

एजेन्सी – फिल साल्ट र ह्यारी ब्रुकको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्डलाई दोस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई ६५ रनले हराएको छ। पाहुनाले सिरिजमा १–० को अग्रता लिएको छ। साल्ट र ब्रुकले ६९ बलमा १ सय २९ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले ४ विकेटको क्षतिमा २ सय ३६ रनको ठूलो योगफल तयार पार्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद