SHARE
हाम्रो खेलकुद · मङगलबार ४ कात्िक २०८२ ०६:३२ AM · 1 मिनेट पढाइ

त्रिदेशीयपछि नेपालले अर्को मैत्रीपूर्ण पनि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितापछि मैत्रीपूर्ण फुटबल पनि खेल्ने भएको छ। भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। सुरुमा भारतसँग सिलगुढीमा मैत्रीपूर्ण खेल हुने भनिएपनि पछि इरानसहित सिलोङमा त्रिदेशीय मैत्रीपूर्ण खेल हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद