बेथानचोक अध्यक्ष कप फुटबलको उपाधि भुग्देउलाई
बेथानचोक (हाम्रो खेलकुद)- वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले सातौँ वडास्तरीय बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा वडा नं. ४ को भूमिमाता युवा क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै भुग्देउले उपाधि जितेको हो। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
