SHARE
कर्पोरेट समाचार · बिहीबार ४ बैशाख २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

५ भेरियन्टमा रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

काठमाडौं । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण विभिन्न सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार