SHARE
बासुरी खबर · सोमबार ३ कात्िक २०८२ ०४:२६ AM · 1 मिनेट पढाइ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औँ जन्मजयन्ती आज

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ । महाकवि देवकोटाको जन्म १९६६ सालमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।