SHARE
बासुरी खबर · सोमबार ३ कात्िक २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

भोटेचौरमा जारी भलिबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लाग्यो

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित सृजनशील युवा क्लब, मेलम्ची नगरपालिका वडा नम्बर २, योङ स्टार युवा क्लब र मेलम्ची १२ सेमिफाइनलमा पुगेका हुन् ।