SHARE
बासुरी खबर · मङगलबार ४ कात्िक २०८२ ०३:५५ AM · 1 मिनेट पढाइ

सृजनशील युवा क्लब फाइनलमा प्रवेश

मेलम्ची । सृजनशील युवा क्लब मेलम्ची ७ छाप भोटेचौरमा जारी तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर २ लाई २-० को सोझो सेटमा पराजित गर्दै सृजनशील युवा क्लबले फाइनलमा स्थान बनाएको हो।