SHARE
कर्पोरेट समाचार · मङगलबार ४ कात्िक २०८२ ०४:२५ AM · 1 मिनेट पढाइ

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौं । गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ। सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु.२९९ मा विश्वभरबाट हेर्न सक्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार