SHARE
कर्पोरेट समाचार · मङगलबार ४ कात्िक २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार र दलका नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सुरु भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका उनको प्रेससंयोजक रामबहादुर रावलले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार