स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
स्टार्टअप तथा इन्नोभेसनको प्रवर्द्धनका लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुने भएको छ।
