SHARE
टेक्नोलोजी खबर · बुधबार २९ असो २०८२ ०७:५० PM · 1 मिनेट पढाइ

मोटोरोला मोटो एक्स७० एयर सार्वजनिक: यस्ता छन् विशेषता

मोटोरोलाको मोटो एक्स७० एयर अनावरण गरिएको छ। यो डिभाइसको थिकनेस (मोटाई) ६ एमएम भन्दा कम र तौल १५९ ग्राम रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर