SHARE
टेक्नोलोजी खबर · बिहीबार ३० असो २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

अर्को वर्ष लण्डनमा रोबोट्याक्सी सञ्चालन गर्ने योजनामा वेमो

वेमोले सन् २०२६ मा लन्डनमा व्यावसायिक रोबोट्याक्सी सेवा सुरू गर्ने बुधबार घोषणा गरेको छ। यो एलबेफाबेट स्वामित्वको कम्पनीको टोकियोपछि दोस्रो अन्तर्राष्ट्रिय विस्तार हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर