SHARE
टेक्नोलोजी खबर · बिहीबार ३० असो २०८२ ०७:५६ AM · 1 मिनेट पढाइ

एप्पलको एम५ चिप भएका पहिलो प्रोडक्टहरूले यस हप्ता डेब्यू गर्ने सम्भावना

एप्पलले नयाँ म्याकबुक प्रो, आईप्याड प्रो र भिजन प्रो प्रस्तुत गर्ने रिपोर्ट गरिएको छ र सबै प्रोडक्टहरूमा नवीनतम एप्पल सिलिकन हुने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर