नयाँ ग्यालेक्सी स्मार्टफोनहरूमा आकर्षक मल्टी-बाइ अफर: ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ५३ प्रतिशतसम्मको छुट
सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।
