SHARE
हाम्रो खेलकुद · बुधबार २९ असो २०८२ ०७:०० PM · 1 मिनेट पढाइ

ओमानलाई हराउँदै नेपाल शीर्षस्थानमा

मस्कट (हाम्रो खेलकुद)- प्रभावशाली प्रदर्शनमा नेपाल टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अपराजित नेपालले बलियो ओमानलाई हराउँदै ट्रफी जित्ने संभावनालाई पनि मजबुत बनाएको छ। नेपाल र ओमान दुवै विश्व कपमा प्रवेश गरेका छन्। घरेलु टिम ओमानलाई हराउन कुशल भुर्तेलको ब्याटिङ र गुलशन प्रदर्शन उत्कृष्ट रहयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद