SHARE
हाम्रो खेलकुद · बिहीबार ३० असो २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

अष्ट्रेलियन ब्याटरले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ। डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टि ट्वान्टी आई र ओडिआई खेलेका थिए । बाँयाहाते ओपनिङ ब्याटर डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद