अमेरिकी कर वृद्धिको कुनै अर्थ छैन : प्रवक्ता जियान
काठमाडौं । चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशतको उच्च कर आर्थिकरूपमा अर्थहीन भएको उनले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
