SHARE
कर्पोरेट समाचार · बिहीबार ३० असो २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

२१ करोड बढी लागतमा निर्माणाधिन चुहार पुल पाँच वर्षमा पनि बनेन

भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ । कोशी प्रदेश सरकारले २१ करोड २३ लाख १२ हजार रुपैयाँ लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार