SHARE
कर्पोरेट समाचार · बिहीबार ३० असो २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथा आरोहण दलमा सहभागी अन्तिम सदस्य कान्छा शेर्पाको निधन

काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार