SHARE
कर्पोरेट समाचार · बिहीबार ३० असो २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

नागरिकलाई संविधान बुझाउन पोखरामा प्रदर्शनी

पोखरा । कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरा रिसर्च सेन्टरले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेको छ । असोज २६ देखि ३१ गतेसम्म चल्ने यो प्रदर्शनीले संघीयता र यसको संरचनात्मक विषयलाई बलियो बनाउने पोखरा रिसर्च सेन्टरका अनुसन्धान सहायक श्रीकृष्णध्वज बस्नेतले बताए । ‘अहिले हामीले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेका छौँ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार